
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको घरमा सूचना टाँस्न हिँडेका सर्वोच्चका टोलीहरु फिर्ता भएका छन् ।
‘हामीले घर पुरै भाँडामा लगाएको थाहापाएपछि सूचना नटाँसी नै फर्किएका हौं,’ टोलीका एकजना कर्मचारीले जानकारी गराए ।बुधबार नयाँबानेश्वरस्थित कार्कीको घरमा सूचना टाँस्न हिँडेका थिए सर्वोच्चका टोलीहरु । अख्तियार प्रमुख लोकमान भने विदेश भ्रमणमा रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्