
काठमाडौं – सस्तो लोकप्रियताका लागि जे पनि बोल्न सक्ने रहेछन्, स्वास्थ्य मन्त्री गगन थापा भन्ने पछिल्लो उदाहरण हो यो । प्रचण्ड सरकारमा मन्त्री बन्नुपूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउँन भन्दै संसदमा चर्काे स्वरमा बोलेका स्वास्थ्यमन्त्री गगन थापा आफ्नो निर्णयबाट एकाएक ‘यूटर्न’ हुनुलाई रहस्यमय ढङगले हेरिएको छ ।
आजैमात्र धनगढीमा एक कार्यक्रममा बोल्दै संवैधानिक निकायका उच्च व्यक्तिलाई महाअभियोग लगाउँन नमिल्ने अभिव्यक्ति दिएसँगै गगनको दोधारे चरित्र प्रकाशमा आएको हो ।
आज धनगढीमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री थापाले ‘सरकारले संवैधानिक निकायका प्रमुख व्यक्तिलाई महाअभियोग लगाउँन नमिल्ने र आफू स्वास्थ्य मन्त्री हुँदाहुँदै पनि चाँहेर केही गर्न नसक्ने बताएका छन् । ’
- एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्