×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लव माओवादीका केन्द्रीय नेता पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विप्लव माओवादीका केन्द्रीय नेता पक्राउ

Artha Sarokar

१८ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का पोलिट्व्युरो सदस्य उमा भुजेल सहित माओवादी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेका मध्ये नुवाकोट पार्टी सेक्रेटरी इन्द्र परियार नयन, काठमाडौ जिल्ला सदस्य रजमान तामाङ र नविन के सी लगायत छन् ।
पक्राउ गरिएका माओवादी नेता कार्यकर्तालाई प्रहरीवृत्त वालाजुमा राखिएको छ । यसको विरोधमा माओवादीले अपरान्ह ४ वजे जनप्रदर्शन गर्ने जनाएको छ ।

  • एसियन समाचार 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी