
- अर्थसरोकार सम्बादाता
एमालेले आइतबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई आग्रह गरेको छ । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सबैलाई आग्रह गरेको हो ।
संसदीय दलको बैठकमा बुधबार दर्ता भएको महाअभियोग प्रस्तावलाई तार्किक निष्कर्षमा पुर्याउने विषयमा सांसदहरुलाई आवश्यक निर्देशन दिइएको तथा आईतबारको संसद बैठकमा सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन समेत दिइएको बैठकपछि प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।ढकालले सभामुखको जेनेभा भ्रमण समेत स्थगित गरेर महाअभियोग सम्बन्धि विषयमा थप छलफल आवश्यक रहेकोले सरकारले नै समय मागेकाले बिहीबारको संसद बैठक स्थगित भएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्