×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिडी हाइड्रोले माग्यो चार्टर्ड एकाउन्टेन्ट !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ कार्तिक २०७३, शनिबार

PRIME CA
laxmi sunrise bank

रिडी हाइड्रोले माग्यो चार्टर्ड एकाउन्टेन्ट !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले एक जना चार्टर्ड एकाउन्टेन्ट मागेको छ । एक सार्वजनिक सुचना जारी गर्दै कम्पनीले एक सिएको माग गरेको हो । 
कम्पनीले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) वा भारतीय चार्टड एकाउन्टेन्ट्स संस्था (आइसीएआइ) बाट सिए उतीर्ण भएकाहरुलाई आवेदन दिन भनेको छ । 
कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आफ्नो बायोडाटासहित कम्पनीको थापाथली ट्रेड टावरस्थित कार्यालयमा सम्पर्क गर्न भनेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: