×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संबिधान कार्यान्वयनका लागि तिन ओटै निर्बाचन गर्न जरुरी छ : पूर्व मन्त्रि ढकाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

संबिधान कार्यान्वयनका लागि तिन ओटै निर्बाचन गर्न जरुरी छ : पूर्व मन्त्रि ढकाल

Artha Sarokar

११ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले संविधान कार्यान्वयनका लागि तीनै वटा निर्वाचन गराउन जरुरी रहेको बताएका छन । राजधानीमा पार्टी प्रदेश नं ३ ले आयोजना गरेको सुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष ढकालले निर्वाचनको बिकल्प नभएको बताएका हुन ।
उनले देशमा दिगो शान्ति स्थापनको लागि सबै दलहरु मिलेर अघि बढ्नु पर्ने बताएका बताए । दलहरुबीच सहमति गरायर संबिधान संशोधनको प्रस्ताब संसदमा दर्ता गर्न नसक्नु सरकारको कमजोरी हो भन्दै अध्यक्ष ढकालले  सरकार कमजोर हुदै गयको जिकिर गरे ।
कार्यकर्तालाई सम्बोधन गदै अध्यक्ष ढकालले आउदो स्थानिय निर्वाचनको तयारीका लागि कायकर्तालाई निर्देशन समेत दिएका छन । पार्टीले प्रति बर्ष २ लाख १० हजार क्रियाशील सदस्यता बनाउने योजना अनुरुप अघि बढ्न जिल्ला नेतृत्वलाई निर्देशन दिएका छन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी