Skip to content

एयर इन्डियाले दिएको शाकाहारी खानामा साग्लो भेटियो

Dish Home

अर्थ सरोकार

एजेन्सी – एयर इन्डियाले दिएको शाकाहारी खानामा कक्रोच अर्थात् साग्लो भेटिएको छ ।  भारतको हैदरावादबाट दिल्ली हुदै सिकागोको लागि उडेको जहाजमा साग्लो फेला परेको हो ।
  
जहाजका यात्रुले आफुलाई शाकाहारी भनेर दिएको खानामा साग्लो भेटेपछि त्यसको फोटो सहित सामाजिक संजालमा ट्वीट गरेका थिए ।   त्यसपछि उनको  ट्वीट भाईरल भएको थियो  ।
एयर इन्डियाले माफी माग्दै घटनाको अनुसन्धान थालेको बताएको छ । एयरलाइन्सले यो बिषय सम्बेदशील भएको बताउदै आफुहरुले यस्तो नसहने र सम्बन्धित क्याटरिंगलाई कारबाही गर्ने बताएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्