Skip to content
LAXMI SUNRISE BANK

अल्पाइन डेभलपमेन्ट बैंकमा जागिरको लागि अवसर

अर्थ सरोकार

अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ – अल्पाइन डेभलपमेन्ट बैंकले रिक्त विभिन्न  पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै असिस्सटेन्ट म्यानेजर , अफिसर तह, सुपरभाइजर तह, जुनियर असिस्सटेन्ट र असिस्सटेन्ट तहको लागि कर्मचारी माग गरेको हो ।
आवेदन कार्तिक २९ गतेसम्म बुझाई सक्नु पर्ने बैंकले जनाएको छ । 
हेर्नुस कुन पदको लागि के के छन् योग्यता
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK