×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुखर्जीको स्वागतका लागि राष्ट्रपति भण्डारी विमानस्थलमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मुखर्जीको स्वागतका लागि राष्ट्रपति भण्डारी विमानस्थलमा

Artha Sarokar

१७ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं- भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी छन् ।
मुखर्जी विशेष विमानमार्फत काठमाडौं आउने कार्यक्रम रहेको छ । मुखर्जी अहिले केहीबेरमा काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
मुखर्जीको स्वागतका लागि अहिले त्रिभुवन विमानस्थल ४५ मिनेट बन्द गरिएको छ भने मुखर्जीको सवारी हुने क्षेत्रको सवारी पनि बन्द गरिएको छ । सर्वसाधारण बाटो किनारबाट आवतजावत गरिरहेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी