×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारु ५ सय र २ हजारका नयाँ नोट नेपालमा प्रतिबन्ध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारु ५ सय र २ हजारका नयाँ नोट नेपालमा प्रतिबन्ध

१० मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – भारतमा बैंक अफ इण्डिया आरबीआई ले ५ सय र २ हजारको नयाँ नोट बजारमा ल्याएपनि नेपालमा भने प्रतिबन्ध लगाइएको छ ।
भारतले नेपालका लागि उपयुक्त नीति नियम घोषणा नगरेसम्मका लागि राष्ट्र बैंकले प्रतिवन्ध गराएको हो ।
नेपाल राष्ट्र बैंकले जव रिजर्भ बैंक अफ इण्डियाले नेपालका लागि सूचना प्रकाशित नगरेसम्म नयाँ भारु नचल्ने बतााएको छ । यदि “५ सय र २ हजार भारुको नयाँ नोट नेपालमा भित्रिए पनि कानूनतः कारोबार गर्न पाइँदैन र दिँदैनौं,”  नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौड्लले बताए ।
भारतले कालोधन र जाली नोट नियन्त्रण गर्न भन्दै १ हजार र ५ सय भारु नोटमाथि प्रतिबन्ध लगाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी