Skip to content

संविधान संशोधन र निर्वाचन सरकारको प्रमुख काम हुन :उपप्रधानमन्त्री निधि

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकारको संविधान संशोधन र निर्वाचन गराउनु दुईवटा मुख्य काम भएकाले यसैमा लागिपरेको बताएका छन् ।
संविधान संशोधनअन्तर्गत नागरिकताको, प्रदेश सीमाङ्कन, भाषा र राष्ट्रिय सभाको गठनसम्बन्धी विषय भएकाले सरकारले कात्तिक मसान्तभित्र संविधान संशोधनको प्रस्ताव संसद्मा पेस गर्ने बताएका हुन् ।
संविधान संशोधनअन्तर्गत नागरिकताको सवाललाई अन्तरिम संविधानअनुसार टुङ्गो लगाउने गरी प्रस्ताव गरिने बुधबार धादिङमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री निधिले उल्लेख गरे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्