Skip to content
LAXMI SUNRISE BANK

विप्लव माओवादीका कार्यकर्ता प्रकाउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं –  नवलपरासीको कावासोतीमा विप्लप माओवादीका १९ जना कार्यकतालाई इलाका प्रहरी कार्यालय कावासोतीले प्रकाउ गरेको छ। शुक्रबार करिब १२ बजेको समयमा कावासोती १६ डण्डाबाट गैंडाकोटतर्फ र्‍याली निकाल्ने क्रममा उनीहरुलाई प्रकाउ गरेको कावासोतीका डीएसपी राजेश थापाले बताए। थापाले माथिको आदेश बमोजिम नै उनीहरुलाई प्रकाउ गरिएको बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK