
- अर्थ सरोकार सम्बाददाता
नेकपा (माओवादी) का महासचिव विप्लवले नेपालको संसदवादी ब्यबस्थाले समाधान दिन नसक्ने बताएका छन् । विप्लवले माओवादी निकट नेवाः राष्ट्रि मुक्ति मोर्चाले नेपाल सम्वतकाे अबसरमा शनिबार काठमाडाैँमा आयोजना गरेको शुभकामना अादानप्रदान कार्यक्रममा बोल्दै उनले सो विचार ब्यक्त गरेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुरामजे इतिहासमा गरेको गल्तीको दोष आफूहरुलाई पनि आएको बताउँदै ‘चोरको छोरा पनि चोर हुँदैन, चोरको छोरा त भन्छन् तर उ इमान्दार पनि हुनसक्छ’ विप्लवले भने।







कार्यक्रममा विप्लवले गरेको सम्बोधनको अडियो सुन्नुहोस् :
यो अडियोको सार्वाधिकार अर्थ सरोकार डटकम र इमान्दार मिडिया डटकमसँग छ । अरुले प्रयोग गर्दा जानकारी गराउनुहोला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्