बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले बन्दको घोषणा गरेको छ ।
पूर्वी ताम्सालिङ ब्यूरो तथा दोलखाका सेक्रेटरी अर्जुन योगी र दोलखा जिल्ला सचिवालय सदस्य राम ढुङ्गेललाई रिहाईको माग गर्दै दाेलखा जिल्ला बन्दको घोषणा गरेको हो ।
जिल्ला संगठन समिति दोलखाका सदस्य राजनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ‘ मंसिर ९ गते बिना सन्दर्भ उनीहरुलाई प्रहरीले समातेको भन्दै मंसिर १३ गते दोलखामा यातायात बन्द र १६ गते दोलखा जिल्ला बन्द गरिनेछ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्