
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतीय विस्तारवादका विरुद्ध नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०ले शुक्रबार विरोध प्रदर्शन गर्ने भएको छ ।
विप्लव नेतृत्वको नेकपा माओवादीले कार्तिक १९ गते भोली शुक्रबार रत्नपार्कको शान्ति बाटिकाबाट भारतीय दुतावास रहेको लैनचौरसम्म विरोध प्रदर्शन गर्ने भएको हो ।
दिउसो १२ बजे शान्तिबाटिकाबाट भारतीय दुतावास रहेको लैनचौरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ । विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई नेकपा माओवादीले आग्रह समेत गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्