×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म मावोबादीप्रति अनुग्रहित छु तर म मावोबादी होईन: पूर्वमुख्यसचिव लीलामणि पौडेललाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

म मावोबादीप्रति अनुग्रहित छु तर म मावोबादी होईन: पूर्वमुख्यसचिव लीलामणि पौडेललाई

Artha Sarokar

२६ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – पूर्वमुख्यसचिव लीलामणि पौडेलको जीवनमा ‘माओवादी’ बिल्ला यसरी लाग्यो कि उनले चाहेर पनि माओवादीबाट मुक्त हुन पाएनन् । यदि उनले आफैंलाई ढाँटेका होइनन् भने उनले जीवनमा कुनै पनि पार्टीको सदस्यता लिएनन् । तर, पछिल्ला ठूला उपलब्धी जे पाए, ती माओवादीकै कारण पाएको स्वीकार गर्न बाध्य छन् ।

चीनका लागि नेपालको राजदूत भएर बेइजिङ जानुअघि विहीबार परराष्ट्र मन्त्रालयमा केही पत्रकारहरुबीच खुलेर कुरा गरेका पौडेलले भने ‘म माओवादीप्रति अनुगृहित छु । तर, माओवादीचाहिँ म होइन । मिडियाकर्मीले मलाई सधैं माओवादी भनेर यस मामिलामा मप्रति अन्याय गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी