×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतसँग नेपालको त्यस्तो कुनै विशेष सम्बन्ध छैन, झलनाथखनाल

PRIME CA
GLOBAL IME BANK

भारतसँग नेपालको त्यस्तो कुनै विशेष सम्बन्ध छैन, झलनाथखनाल

२० कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाण्डौ – भारतले नेपालको राष्ट्रपति भारत सार्वजनिक जाँदा बिदा दिन्छ । उसले नदिने भएपछि हामीले किन दिने । कोही देशका राष्ट्रपति आउँदा बिदा दिने, कसैलाई नदिने भन्नु गलत छ । जहाँसम्म बिदाको दोष प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको टाउकोमा थुपार्न प्रयास गरेका छन ।

राष्ट्रपतिको चाहनामा दिइएको बिदा भन्नु कार्यकारी प्रधानमन्त्रीका लागि उपयुक्त कुरा होइन । यसको दोष प्रचण्ड आफैले नै लिनुपर्छ ।
भारतसँग नेपालको कुनै विशेष सम्बन्ध छैन । विश्वका हरेक देशसँग नेपालको विशिष्ट सम्बन्ध छ । ‘बिशेष सम्बन्ध छ भनेर भारतीयहरुले हामीलाई हेप्ने गरेका छन् । बडेभाइ पारा अब सहिन्न ।’

मुखर्जीले संविधान संशोधनजस्तो नेपालको आन्तरिक मामिलामा बोलेर समेत ठुलो गल्ती गरेको छन् । नेपालको आन्तरिक मामिलामा बोल्ने छुट कुनै बिदेशीलाई छैन ।
नेपालको संविधानका बारेमा जे गरेपनि नेपालीकै विषय हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: