×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतसँग नेपालको त्यस्तो कुनै विशेष सम्बन्ध छैन, झलनाथखनाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भारतसँग नेपालको त्यस्तो कुनै विशेष सम्बन्ध छैन, झलनाथखनाल

Artha Sarokar

२० कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाण्डौ – भारतले नेपालको राष्ट्रपति भारत सार्वजनिक जाँदा बिदा दिन्छ । उसले नदिने भएपछि हामीले किन दिने । कोही देशका राष्ट्रपति आउँदा बिदा दिने, कसैलाई नदिने भन्नु गलत छ । जहाँसम्म बिदाको दोष प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको टाउकोमा थुपार्न प्रयास गरेका छन ।

राष्ट्रपतिको चाहनामा दिइएको बिदा भन्नु कार्यकारी प्रधानमन्त्रीका लागि उपयुक्त कुरा होइन । यसको दोष प्रचण्ड आफैले नै लिनुपर्छ ।
भारतसँग नेपालको कुनै विशेष सम्बन्ध छैन । विश्वका हरेक देशसँग नेपालको विशिष्ट सम्बन्ध छ । ‘बिशेष सम्बन्ध छ भनेर भारतीयहरुले हामीलाई हेप्ने गरेका छन् । बडेभाइ पारा अब सहिन्न ।’

मुखर्जीले संविधान संशोधनजस्तो नेपालको आन्तरिक मामिलामा बोलेर समेत ठुलो गल्ती गरेको छन् । नेपालको आन्तरिक मामिलामा बोल्ने छुट कुनै बिदेशीलाई छैन ।
नेपालको संविधानका बारेमा जे गरेपनि नेपालीकै विषय हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी