Skip to content
LAXMI SUNRISE BANK

नेपालका लागि नयाँ चिनियाँ राजदूत होङ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपालका लागि नयाँ चिनिया राजदूत यु होङ काठमाडौँ आइपुग्नु भएको छ। अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएकी राजदूत होङलाई दूतावासका कर्मचारीले स्वागत गरेका छन्।

वर्तमान राजदूत ऊ चुन्ताईको कार्यकाल सकिएपछि चीनले नयाँ राजदूतमा महिलालाई पठाएको हो। एसिया मामिलामा राम्रो जानकारी राख्ने राजदूत यु होंग वरिष्ठ कुटनितिज्ञ पनि हुन्। ५१ वर्षीय राजदूत यु होंग काठमाडौँ आउनु अघि इन्डोनेसियाको सुराबयामा महावाणिज्यदूतको रुपमा कार्यरत थिइन्।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK