NABIL AD
Civil Bank

दरिद्र चोरीको अर्को नमुना : हेर्नुहोस् फोर्स सिमेन्टको हुबहु चोरिएको विज्ञापन ! (चोरीको विज्ञापन नम्बर २)

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – दरिद्र पनि यति दरिद्र कि के भन्नु ! नेपालीहरु सिर्जनशील छैनन् भन्दै देशको बेइज्जत गर्ने दरिद्र चोरहरुले यसरी खुलेआम अरुको विज्ञापन चोरेर नेपालीहरुको बेइज्जत गरिरहेका छन् । यसअघि हामीले लक्ष्मी स्टिलस् को विज्ञापन कसरी कहाँबाट चोरिएको थियो भन्ने यथार्थ सम्प्रेषण गरेका थियौं । र यो अर्को चोरीको विज्ञापनको कथा :

यो फोर्स सिमेन्टको विज्ञापन हो । केहि समयअघिसम्म नेपाली टेलिभिजनमा खुब बज्ने यो विज्ञापन फेरी एक पटक हेर्नुहोस् :

यो विज्ञापन त क्यामेराको फ्रेमसम्म चोरेर बनाइएको छ । तान्जेनियामा खुब बज्ने टुइया सिमेन्टको विज्ञापनलाई हुबहु सारेर यस्तो दरिद्र चोरी गरिएको छ । हेर्नुहोस् यो बिज्ञापनको  ‘ओरिजिनल भर्जन’ :

Artha Sarokar EXCLUSIVE

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal