
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – दरिद्र पनि यति दरिद्र कि के भन्नु ! नेपालीहरु सिर्जनशील छैनन् भन्दै देशको बेइज्जत गर्ने दरिद्र चोरहरुले यसरी खुलेआम अरुको विज्ञापन चोरेर नेपालीहरुको बेइज्जत गरिरहेका छन् । यसअघि हामीले लक्ष्मी स्टिलस् को विज्ञापन कसरी कहाँबाट चोरिएको थियो भन्ने यथार्थ सम्प्रेषण गरेका थियौं । र यो अर्को चोरीको विज्ञापनको कथा :
यो फोर्स सिमेन्टको विज्ञापन हो । केहि समयअघिसम्म नेपाली टेलिभिजनमा खुब बज्ने यो विज्ञापन फेरी एक पटक हेर्नुहोस् :
यो विज्ञापन त क्यामेराको फ्रेमसम्म चोरेर बनाइएको छ । तान्जेनियामा खुब बज्ने टुइया सिमेन्टको विज्ञापनलाई हुबहु सारेर यस्तो दरिद्र चोरी गरिएको छ । हेर्नुहोस् यो बिज्ञापनको ‘ओरिजिनल भर्जन’ :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्