×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दरिद्र चोरीको नमुना नम्बर ४ : नेपालको नानो चाउचाउ र श्रीलंकाको कोकाकोलाको विज्ञापन हुबहु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ मंसिर २०७३, बिहीबार

PRIME CA
laxmi sunrise bank

दरिद्र चोरीको नमुना नम्बर ४ : नेपालको नानो चाउचाउ र श्रीलंकाको कोकाकोलाको विज्ञापन हुबहु


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – दरिद्र चोरीका नमुनाहरु हामीले एक एक गरी देखाइरहेका छौं । यो क्रममा हामीले अघिल्ला अंकहरुमा लक्ष्मी स्टिलस्, फोर्स सिमेन्ट र पोषक पलेट दानाको विज्ञापन हुबहु विदेशी विज्ञापनबाट चोरेको तथ्य पत्ता लगाएका थियौं । आजको अंकमा हामी अर्कै त्यस्तै चोरीको विज्ञापनबारे बोल्दैछौं । र यो अर्को चोरीको विज्ञापनको कथा :

यो नानो चाउचाउको विज्ञापन हो । केहि समयअघिसम्म नेपाली टेलिभिजनमा खुब बज्ने यो विज्ञापन फेरी एक पटक हेर्नुहोस् :

यो विज्ञापन श्रीलंकामा बज्ने कोकाकोलाको बिज्ञापनबाट हुबहु चोरी गरिएको छ । हेर्नुहोस् विज्ञापनको ‘ओरिजिनल भर्जन’ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: