NABIL AD

काठमाडौँमा भूकम्पको ठुलो धक्का, जनता सडकमा, एकाविहानै कोलाहल !

GARIMA BANK
  •  अर्थ सरोकार सम्बाददाता 

काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको छ । अहिले करिव ५ बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भुकम्पपछि उपत्यकाबासी सडकमा छन् भने काठमाडौँमा ठुलो कोलाहल मच्चिएको छ।

भूकम्प ५.२ रेक्टरको भएको बताईएको छ । नेपालको पुर्वी जिल्ला इलामदेखि पश्चिम् गुल्मी ,प्युठानसम्म झटका महसुस गरिएको छ। 

यो समाचार लेखकलाई फलो गर्नुहोस् :

MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal