
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – एभरेष्ट बैङ्क लिमिटेडले ७ प्रतिशत अग्राधिकार शेयर सर्वसाधारण शेयरमा परिणत गर्न लागेको छ । बैङ्कले २०७३ असोज १२ गतेसम्म कायम रहेको शेयर हरेक ३ वर्षमा २० प्रतिशतका दरले तेस्रो पटक साधारण शेयरमा परिणत गर्न लागेको हो । बैङ्कले परिणत हुने हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गर्नको लागि शेयर धनीहरुलाई हितग्राही खाता उपलब्ध गराउन अनुरोध गरेको हो ।

साधारण शेयरमा पारित भए पश्चात् अग्राधिकार शेयरको मूल्य अङ्कित कित्ताको ४० प्रतिशत मात्र कायम हुन आउने हुँदा शेयरको सम्पूर्ण सक्कल प्रमाणपत्रहरु ल्याउन अनुरोध गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्