
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – फेवा विकास बैङ्क लिमिटेडको चालु आवको पहिलो त्रैमासमा खुद मुनाफा रू ६ करोड २२ लाख पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३३ दशमलव ६२ प्रतिशतले बढी हो । पहिलो त्रैमासमा सञ्चालन नाफा र खुद व्याज आम्दानी बढ्नाले खुद मुनाफा बढ्नमा टेवा पुगेको हो ।
कम्पनीको सञ्चालन नाफा ३३ दशमलव ६३ प्रतिशतले बढेर रू ९ करोड ७७ लाख र कर्जा तथा सापटी २५ प्रतिशले बढेर रू १० अर्ब ५८ करोड पुगेको छ । कम्पनीकोे पहिलो आर्थिक वर्षमा निष्कृय कर्जा १ दशमलव ५९ प्रतिशत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्