×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य स्थिर, चाँदी मूल्यमा भने गिरावट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्य स्थिर, चाँदी मूल्यमा भने गिरावट

Artha Sarokar

२ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – साताको पाचौ  दिन बिहिबार सुनको मूल्य स्थिर छ । बुधबार तोलामा १ सयले बढेर  प्रति तोला ५५ हजार ६ सयमामा कारोबार भएको छापावाल सुन आज बिहिबार पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५५  हजार ३  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।  
आज चाँदी भने  तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७  सय  ९५ रुपैयाँमा कारोबार भईरहेको छ।   नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहिबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ६   सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७  हजार ४

 सय ५५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ८१   रुपैयाँ  ५० पैसा कायम गरिएको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी