Skip to content

सुनको मूल्य स्थिर, चाँदी मूल्यमा भने गिरावट

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – साताको पाचौ  दिन बिहिबार सुनको मूल्य स्थिर छ । बुधबार तोलामा १ सयले बढेर  प्रति तोला ५५ हजार ६ सयमामा कारोबार भएको छापावाल सुन आज बिहिबार पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५५  हजार ३  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।  
आज चाँदी भने  तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७  सय  ९५ रुपैयाँमा कारोबार भईरहेको छ।   नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहिबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ६   सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७  हजार ४

 सय ५५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ८१   रुपैयाँ  ५० पैसा कायम गरिएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्