Skip to content

बुधबारको सुनचाँदीको मूल्य स्थिर

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य स्थिर  छ  । मंगलबार  प्रति तोला ५५ हजार  ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ। 
त्यस्तै तेजावी सुन प्रति तोला ५५  हजार १   सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी  प्रति तोला ७  सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।  
नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ४  सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार २ सय ८०   रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७७ रुपैयाँ ५० पैसा  कायम गरिएको छ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्