Skip to content

सुनको मुल्य बढ्यो

Dish Home

अर्थ सरोकार

  • अर्थसरोकार संम्वाददाता

काठमाण्डौ – साताको तेस्रो  दिन मंगलबार पनि सुनको मूल्य बढेको छ  । सोमबार  प्रति तोला ५४ हजार ७  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा १  सयले बढेर  प्रति तोला ५४ हजार ८  सयमा कारोबार भईरहेको छ । 
त्यस्तै तेजावी सुन प्रति तोला ५४  हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी   प्रति तोला ७  सय ९०  रुपैयाँमा कारोबार भईरहेको छ।  यो अघिल्लो दिनको तुलनामा ५  रुपियाँले घटी हो ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ७  सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्