
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – केहि दिन यता ओरालो लागेको सुनको मूल्य आज बुधबार ह्वात्तै बढेको छ । मंगलबार प्रति तोला ५६ हजार ९ सय रुपियाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १३ सयले बढेर प्रति तोला ५८ हजार २ सयमा कारोबार भई रहेको छ ।
त्यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदी भने प्रति तोला ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। यो अघिल्लो दिनको तुलनामा ३० रुपियाँले बढी हो ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबार कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९ हजार ९ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय २४ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्