
साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबार ९ सयले घटेर ५५ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज ५ सयले घटेर प्रति तोला ५५ हजारमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। छापावाल सुन गत २४ गते ५८ हजार २ सयमा कारोबार भएको थियो । त्यसर्थ यसको मूल्य ५ दिनमा ३२ सयले घटेको छ ।
आज चाँदी भने प्रति तोला ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो अघिल्लो दिनको तुलनामा १० रुपियाँले कम हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्