Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मूल्य स्थिर

अर्थ सरोकार

साताको पहिलो दिन आइतबार सुनचांदीको मूल्य स्थिर  छ। शुक्रबार प्रति तोला ५५ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। 
त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी  प्रति तोला ७  सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ।    
नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३  रुपैयाँ कायम गरिएको छ।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK