×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्यो सुनचाँदीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बढ्यो सुनचाँदीको मूल्य

Artha Sarokar

१२ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम



साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ  । शुक्रबार  प्रति तोला ५४ हजार २   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ३   सयले बढेर  प्रति तोला ५४ हजार ५  सयमा कारोबार भईरहेको छ । 

त्यस्तै तेजावी सुन प्रति तोला ५४  हजार २   सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी   प्रति तोला ७  सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ।  यो अघिल्लो दिनको तुलनामा १० रुपियाँले बढी हो ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ५  सय १० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३ रुपैयाँ   कायम गरिएको छ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी