Skip to content

आज पनि बढ्यो सुनको मूल्य

Dish Home

अर्थ सरोकार

साताको दोश्रो  दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ  । आइतबार  प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा २ सयले बढेर  प्रति तोला ५४ हजार ७ सयमा कारोबार भईरहेको छ । 
त्यस्तै तेजावी सुन प्रति तोला ५४  हजार ४    सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी   प्रति तोला ७  सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ।  यो अघिल्लो दिनको तुलनामा १० रुपियाँले बढी हो ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८  सय ९५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ६   सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ८१  रुपैयाँ ५० पैसा कायम गरिएको छ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्