
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य ओरालो लागेको छ। सोमबार प्रति तोला ५७ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज मङ्गलबार तोलामा ४ सयले घटेर प्रति तोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै तेजावी सुन प्रति तोला ५६ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदी भने स्थिर रहदै प्रति तोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार ७ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार ५ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्