
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ – आइएमइ लिमिटेड वेष्ट रेमिटेन्स कम्पनी २०१६ बाट सम्मानित भएको छ। अमेरिकाको क्यालिफोर्नियामा केन्द्रीय कार्यालय रहेको अन्तर्ष्ट्रिय परामर्शदाता संस्था फ्रोस्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा आइएमइ सम्मानित भएको हो।
आइएमइका प्रबन्ध निर्देशक हेमराज ढकालले सम्मान ग्रहण गरेका हुन्। कार्यक्रममा कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल पनि उपस्थित थिए।
विकास, अन्वेषण र नेतृत्व सम्मेलन २०१६ को समापन अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो। व्यवसायिक क्षेत्रको प्रवर्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने कम्पनी तथा व्यवसायिक फर्मलाई यो सम्मान दिइन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्