Skip to content

कार चढ्ने पत्रकार Vs. खान नपुग्ने पत्रकार ! समस्या कहाँ, कसको ? भागवत भट्टराईसँगको अन्तर्वार्ता

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

अर्थ सरोकार टेलिभिजन बहसमा आज हामीले पत्रकार भागवत भट्टराईलाई प्रस्तुत गरेका छौं । पत्रकार भट्टराईले ७ बर्षसम्म माउन्टेन टेलिभिजनमा काम गरेका थिए भने हाल उनी थाहा खबर डटकममा कार्यरत छन्  । उनीसँग हामीले समग्र पत्रकारिता, र विशेषगरी आर्थिक पत्रकारिताका विषयमा बहस गरेका छौं  हेर्नुहोस् अन्तर्वार्ताको पूर्ण रुप : 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्