अर्थ सरोकार डटकमद्वारा निर्मित शैक्षिक टेलिभिजन कार्यक्रम ‘एडु सरोकार’मा हामीले विशेषगरी व्यवस्थापन शिक्षा र त्यसमा पनि ‘लेखा’ विषयलाइ विद्यार्थीले किन गाह्रो मानिरहेका छन् र त्यसलाई सजिलो कसरी बनाउने भन्ने विषयलाई उठाएका छौं… हेरौं उनीसँगको अन्तर्वार्ता :