
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ – जगदम्बा सिमेन्टले ओपिसी,पिपिसी र पिएससीमा नेपाल गुणस्तर चिन्ह पाएको छ।नेपालमा सबैभन्दा बढी बिक्री हुने जगदम्बा सिमेन्टले सबै उत्पादनमा नेपाल गुणस्तर पाएका हो।
उद्योगले क्वालिटी म्यानेजमेन्ट सिस्टम आईएसओ ९००१ः२००८, वातावरण व्यवस्थापन सिस्टम आइएसओ १४००१ः२००४ पाइसकेको छ।उद्योगले ब्युरो अफ स्टयान्डर्डबाट ओपिसीमा आईएस ८११२ र पी एससीमा आइएस ४५५ समेत पाइसकेको छ। उद्योगले एनएस क्वालिटी अवार्ड २०१४ र एनएस क्वालिटी अवार्ड २०१५बाट सम्मानित भएको जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्