×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झलकमान गन्धर्वको एउटा गीत ४३ वर्ष पछि लण्डनमा भेटियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

झलकमान गन्धर्वको एउटा गीत ४३ वर्ष पछि लण्डनमा भेटियो

Artha Sarokar

८ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं  – आमाले सोध्लिन् नी खै छोरा भन्लिन्‘। गीतबाट ख्याति अर्जेका लोकगायक झलकमान गन्धर्वको ४३ बर्ष पुरानो एउटा नयाँ डिस्क रेकर्ड गीत बेलायतका संस्कृतिविदको घरमा फेला परेको छ ।
लोकगायक गन्धर्वले यो संसार छाडेको १३ बर्षपछि बेलायतको बेल्सस्थित नेपाली लोक संस्कृतिकी जानकार भ्यालेन्टाइन हार्डिडले आफ्नै घरमा सुरक्षित गरेर राखेको भेटिएको छ । 
द लिभिड टेडिसन नाममा सन् १९७३ मा काठामाडौमा डिस्क रेकर्ड गरिएको संग्रहमा झलकमानको एउटा गण्डकी भाकाको गीत भने अहिलेसम्म सार्वजनिक नभएको अवस्थामा रेकर्ड फेला पारिएको कान्तिपुुरमा समाचार छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी