
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आमाले सोध्लिन् नी खै छोरा भन्लिन्‘। गीतबाट ख्याति अर्जेका लोकगायक झलकमान गन्धर्वको ४३ बर्ष पुरानो एउटा नयाँ डिस्क रेकर्ड गीत बेलायतका संस्कृतिविदको घरमा फेला परेको छ ।
लोकगायक गन्धर्वले यो संसार छाडेको १३ बर्षपछि बेलायतको बेल्सस्थित नेपाली लोक संस्कृतिकी जानकार भ्यालेन्टाइन हार्डिडले आफ्नै घरमा सुरक्षित गरेर राखेको भेटिएको छ ।
द लिभिड टेडिसन नाममा सन् १९७३ मा काठामाडौमा डिस्क रेकर्ड गरिएको संग्रहमा झलकमानको एउटा गण्डकी भाकाको गीत भने अहिलेसम्म सार्वजनिक नभएको अवस्थामा रेकर्ड फेला पारिएको कान्तिपुुरमा समाचार छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्