Skip to content
LAXMI SUNRISE BANK

ठूलो घर बनाउँने तर दर्ता नगराउनेलाई अब नगरपालिकाले कारबाही गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं  – राजधानीमा निर्माण गरिएका घर तथा भवन संख्या कति होलान् रु ती मध्ये क–कसले काठमाडौं महानगर क्षेत्रसँग स्वीकृत लिएर घर तथा भवन निर्माण गरेका छन् यदि महानरसँग स्वीकृत नलिई घर तथा भवन निर्माण गरिएका छन् भने  काठमाडौं महानगरक्षेत्रले कार्बाही गर्ने भएको छ ।
महानगर क्षेत्रसँग स्वीकृत नलिई घर तथा भवन निर्माण गर्ने जोसुकैलाई कारबाही गर्ने भन्दै काठमाडौं महानगरक्षेत्रले आफ्नो कामकारबाही अगाडि बढाएको छ ।
बुधबार सूचना जारी गर्दै काठमाडौं महानगरले २०७३ असार मसान्तभित्र निर्माण गरिएका निर्माण सम्पन्न प्रमाणपत्र तथा प्रमाणपत्र दर्ता गर्न बाँकी रहेकाहरुलाई पौष मसान्तसम्म निवेदन दर्ता गर्न आह्वान गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK