×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुसुम श्रेष्ठको तस्विर यसरी बन्यो सामाजिक सञ्जालमा भाइरल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कुसुम श्रेष्ठको तस्विर यसरी बन्यो सामाजिक सञ्जालमा भाइरल

Artha Sarokar

१८ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाण्डौ – नेपाली युवा युवती बढ्दो रुपमा वैदेशिक यात्रामा लागि रहेका बेला चार महिना अगाडि फोटोग्राफर रुपचन्द्र महर्जनले खिचेका दुइवटा फोटो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।ख्याल ठट्टामै खिचिएका तस्बिरहरु यसरी सामाजिक सञ्जलमा भाइरल होला भन्ने उनलाई लागेकै थिएन ।
गोरखा र चितवनको बिचमा पर्ने फिस्लिङ झोलुंगे फुलमा खिचिएको तरकारी बोकेर मोवाइलमा  कुराकानी गरिरहेकी युवतीको तस्विर अहिले १० करोड बढीले हेरिसकेकाछन ।
भारतीय मिडियामा समेत छाएको उक्त तस्विरलाई बीबीसि हिन्दीले समेत महत्वको साथ प्रकाशन गर्यो ।
आखिर को हुन यी तरकारीवाली युबती 
उनी हुन कुशुम श्रेष्ठ । गोरखा स्थायी घर भएकी उनी बाबु चन्द्र नारायण श्रेष्ठ र आमा ज्ञानु श्रेष्ठकी एक्ली छोरी हुन् । उनी ब्यवस्थापन संकायमा कक्षा ११ मा अध्ययनरत कुसुमले फुर्सदको समयमा आफ्ना परिवारलाई सघाउने गरेको गर्द्छिन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी