Skip to content
LAXMI SUNRISE BANK

माओवादी केन्द्रीय कार्यालय बैठक सुरु हुदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बुधबार बस्दैछ ।  दिउँसो तीन बजे प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने बैठकमा संविधान संशोधन लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

संघीय गठबन्धनको माग अनुसार संविधान संशोधनमा जाँदा के के कुराहरु संशोधन गर्ने र सहमतिका लागि पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।  यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दगङ्गदबच त्रिदेशीय रणनीतिक साझोदारी सम्बन्धी गोष्ठीलाई सम्बोधन गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK