
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण बुधबार बस्ने भनिएको केन्द्रीय कार्यालयको बैठक बस्न सकेन । पार्टी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बस्ने भनिएको बैठक अध्यक्षको कार्यव्यस्तताको कारण देखाउदै स्थगित गरिएको जनाइएको छ ।
बैठक बिहिबार विहान आठ बजेलाई सारिएको छ। बैठकमा संविधान संशोधनलगायतका विषयमा छलफल हुन लागेको थियो। संघीय गठबन्धनको माग अनुसार संविधान संशोधनमा जाँदा के के कुराहरु संशोधन गर्ने र सहमतिका लागि पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने कार्यक्रम रहेको नेताहरुले बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्