Skip to content
LAXMI SUNRISE BANK

संशोधन प्रस्तावका बारेमा माओवादी केन्द्रको बैठक बस्दै

अर्थ सरोकार

  • अर्थ सराकार संम्वाददाता

काठमाडौं – संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक बस्दैछ।  शुक्रबार दिउँसो एक बजे प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा केन्द्रीय कार्यालयको बैठक बस्न लागेको माओवादी केन्द्रले जनाएको छ। 
माओवादी नेता अग्नी सापकोटाले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने विषय लगायत समसामयिक राजनीतिक अवस्थाका विषयमा बैठकमा छलफल हुने जानकारी दिए। संविधान संशोधन प्रस्तावका विषयमा पार्टी भित्रै एकमत नभएपछि अध्यक्ष प्रचण्डले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK