
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न शुक्रबार बस्ने भनिएको माओवादी केन्द्रको कार्यसमितिको बैठक स्थगित भएको छ।
शुक्रबार कांग्रेस र मधेसवादी दलबीच छलफल गर्नुपर्ने भएकाले शुक्रबार बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक शनिबार ८ बजेका लागि बोलाइएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले जानकारी दिए। शुक्रबार हुने भनिएको बैठकमा संशोधन प्रस्ताव दर्ता गर्ने विषय लगायत समसामयिक राजनीतिक अवस्थाका विषयमा बैठकमा छलफल हुने तय गरिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्