Skip to content

माईक्रोम्याक्स क्यु ३९७ मोबाइल सेट अब नेपालमा

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ -भारतीय मोवाइल ब्रान्ड माईक्रोम्याक्सले नया स्मार्टफोन क्यु ( ३९७ नेपालि बजारमा बिक्रि सुरु गरेको छ । क्यु (३९७ सेट एन्ड्रोइड ६।० मासल्लो भर्सनमा आधार्रित रहेको कम्पनिले बताएको छ ।

कम्पनिका अनुसार क्यु ३९७ मा बजारमा उपलब्ध अरु समार्टफोन  भन्दा  बिसेस किसिमको प्रोसेसर रहेको छ ।  क्यु ३९७ मा १।३ गिगार्ज क्वाडकोर प्रोसेसर ,१६ जीबी रोम ५।५ इन्चको एचडी आइपिएस डिस्प्ले , ८ एम्पिको हाई रेजुलेसन अटोफोकस क्यामरा रहेको छ ।

कम्पनीले मोबाइल  सेट खरिद गर्दा ग्राहकलाई ब्याक कभर उपलब्ध गराउने  बताएको छ । कम्पनीका अनुसार  क्यु (३९७ सेटमा १ जीबी दिदिआर्ट र्याम ,१६ जीबी रोम र ३२ जीबी एक्स्पान्डेबल एसडी कार्ड  सुविधा , थ्रिजि नेटवर्क , वाईफाई, ब्लुटुथ लगायतका सुविधा छन् । कम्पनीले क्यु (३९७ सेटको नेपाली बजारमा मुल्य १० हजार ५ सय ६० रुपैंया पर्ने बताएका  छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्