×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोदीको चर्को आलोचना, सडक देखि सदन सम्म ठप्प

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मोदीको चर्को आलोचना, सडक देखि सदन सम्म ठप्प

Artha Sarokar

१३ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली – प्रधानमन्त्री नरेन्द्र मोदीले भारु ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाए सँगै विपक्ष दलले प्रधानमन्त्रीको चर्काे आलोचना गरिरहेका छन् । प्रधानमन्त्रीको यस कदमको बिरोधमा विपक्ष दलले सोमबार भारत बन्दको घोषण गरेको छन् ।
नोवेम्बर आठ तारिख देखि भारु ५ सय र हजारका नोटमा लागेको प्रतिबन्धका कारण हालसम्म ७५ जनाको मृत्यु भईसकेको छ । सबै विपक्ष दलले प्रधानमन्त्रीको निर्णयको बिरोध गर्दै सोमबार भारतका बिभिन्न राज्यहरुमा बिरोध प्रदशन गरेका छन् ।
बिहारको दरभंगा जिल्लामा विपक्ष दल सीपीआईले रेल रोकेर प्रदशन गरेका छन । मध्य प्रदेशको लखनउमा समाजबादी पार्टीका कार्याकर्ताले  रेल रोकेर प्रदशन गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
केरलामा पनि नोट बन्दैको विरोधमा पर्दशन भएका छन् । बैक, बिबाह, अस्पताल, मिडिया र दुधका गाडी बाहेका अरु चलन दिएका छैनन् । त्यस्तै जम्मु कास्मीरमा प्रदशन गरिरहेका कांग्रेसका दर्जनौ कार्यकर्ता पक्रउ पेरका छन् ।
विपक्ष दलले संसद अवरोध गरेर संसद चल्न दिएका छैन् ।

  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी