
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – बुधबार भारतीय दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको साथमा दिवाभोजको आयोजना गरेको थियो । भोजमा पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुखलाई समेत डाकिएको थियो । तर, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी ओली भने आफूलाई निम्तो नै नआएको बताउँदै भोजमा गएनन् । जसले सामाजिक संजालमा निकै चर्चा पायो ।
तर, सोही दिन साझ राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले मुखर्जीको स्वागतको लागि सोल्टी होलटमा आयोजना गरेको रात्री भोजमा भने ओली सहभागी भए । सो अवसरमा ओली र मुखर्जीबीच अनौपचारिक कुराकानी समेत भयो ।
त्यसैगरी आज ओलीले होटल हायतमा मुखर्जीसँग भेटवार्ता गर्ने भएका छन् । उनीहरुबीच साझ ७ः५५ बजे भेटवार्ता हुने ओलीका सहयोगी राजेश बज्राचार्यले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्