Skip to content
LAXMI SUNRISE BANK

सबैभन्दा बढी कर तिर्ने नबिल बैंक सम्मानित,अर्थमन्त्रीले दिए सम्मान

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – आन्तरिक राजस्व विभागले बैंक तथा वित्तिय संस्थामध्ये सबैभन्दा बढी कर तिर्ने नविल बैंकलार्इ सम्मान गरेको छ। पाँचौ कर दिवसको अवसरमा विभागले बैंकलार्इ सम्मान गरेको हो।
उप प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बुधवार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिलकुमार खनाललाई सम्मानपत्र प्रदान गरे। बैंकले हालै फ्रस्ट एण्ड सलिभनले बेस्ट प्राक्टीसेज अर्वाड २०१६ सम्मानित गरेको थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK