×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

औद्योगिक वातावरण बनेको छ :उद्योगमन्त्री जोशी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

औद्योगिक वातावरण बनेको छ :उद्योगमन्त्री जोशी

Artha Sarokar

२५ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग मन्त्रालय अहिले मुलुकमा औद्योगिक वातावरण निर्माणका लागि क्रियाशील रहेको बताएका छन् । आर्थिक क्रान्तिका लागि घरेलु तथा साना उद्योगको विकास आवश्यक रहेको छ  उनले भने ।

जोशीले स्वदेशमा नै थप रोजगारी  सिर्जना गर्ने गृहकार्यमा मन्त्रालय लागिपरेको समेत बताए उनले भने हामी स्वदेशमा ने रोजगारी ब्यवस्था गर्ने लागी परिरहेका छौं । मन्त्रालयले परिणाम देखिनेगरी काम अगाडि बढाइरहेको जानकारी दिए ।

कार्यक्रममा काङ्ग्रेस नेता तथा सांसद रामचन्द्र पोखरेलले मुलुकको आर्थिक समृद्धिका लागि काङ्ग्रेसको प्रजातान्त्रिक समाजवादको नीति आवश्यक रहेको बताउँदै आर्थिक समृद्धि हासिल नभएसम्म राजनीतिक उपलब्धि संस्थागत हुन नसक्ने धारणा राखे ।   

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी