
- अर्थ सरोकार सम्बाददाता
जोशीले स्वदेशमा नै थप रोजगारी सिर्जना गर्ने गृहकार्यमा मन्त्रालय लागिपरेको समेत बताए उनले भने हामी स्वदेशमा ने रोजगारी ब्यवस्था गर्ने लागी परिरहेका छौं । मन्त्रालयले परिणाम देखिनेगरी काम अगाडि बढाइरहेको जानकारी दिए ।
कार्यक्रममा काङ्ग्रेस नेता तथा सांसद रामचन्द्र पोखरेलले मुलुकको आर्थिक समृद्धिका लागि काङ्ग्रेसको प्रजातान्त्रिक समाजवादको नीति आवश्यक रहेको बताउँदै आर्थिक समृद्धि हासिल नभएसम्म राजनीतिक उपलब्धि संस्थागत हुन नसक्ने धारणा राखे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्