
- अर्थ सरोकार सम्बाददाता
नेकपा (माअाेवादी) ले गरेको बन्दको प्रभाव देशभर परेको छ । अाइतबार देशभरका अधिकांस ठाउँमा बन्दको प्रभाव परेको छ । काठमाडौँका सडकमा गाडी चलेका छैनन् भने ठाउँठाउँमा प्रदर्शनीको तयारी बन्दकर्ताले गरिरहेका छन् ।
हालसम्म बन्दकर्ताले कुनै गाडी तोडफोड भने गरेका छैनन् । शनिबार राती भने प्रहरीले कलंकीबाट किसोर न्यौपाने, जीवन लामा सुरेन्द्र घलान, संजिव तामाङ,दिपक, रमेश मगरलगायतलाई गिरफ्तार गरेकाे थियाे।
काठमाडौँका कलङ्की, कोटेश्वर, बानेश्वर, लगायतका ठाउँहरु सुनसान प्राय छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्