Skip to content
LAXMI SUNRISE BANK

तरुण दलको महाधिवेशन आजबाट सुरु हुदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाली कांग्रेस निकट संगठन नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन शनिबारदेखि पोखरामा हुँदैछ ।  महाधिवेसनको पोखराको चिप्लेढुङ्गामा रहेको मानवअधिकार चोकमा हुदै छ । भने कार्यक्रमको उद्घाटन कांग्रेसका सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे गर्ने कार्यक्रम छ । 
महाधिवेशनमा ७३ जिल्लाका एक हजार ४ सय प्रतिनिधिको सहभागिता रहने नेपाल तरुण दलले जनाएको छ । तीन दिने महाधिवेशनको बन्द सत्र आइतबार पोखरा सभागृहमा हुनेछ । बन्द सत्रपछि सोमबार २९ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK